नेभिगेशन
समाज

झापाका ५ अव्यवस्थित बसोबासीले पाए लालपुर्जा

काठमाडौँ । झापाको बुद्धशान्ति गाउँपालिकाका ५ अव्यवस्थित बसोबासीले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन् ।

जिल्ला भूमि समस्या समाधान समिति झापाले आज बुद्धशान्ति गाउँपालिका–४ का ५ परिवारलाई लालपुर्जा वितरण गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लालपुर्जा पाउनेमा अनिता मगर, पुष्पा थापा मगर, हरिप्रसाद ज्ञाङ्मी मगर, सोनु लिम्बू र आकृति तामाङ छन् । उनीहरुलाई आवासीय जग्गाको लालपुर्जा दिइएको हो ।

Ncell
Extreme Energy

जिल्ला भूमि समस्या समाधान समिति झापाको असार २६ गतेको निर्णयानुसार उनीहरुलाई लालपुर्जा दिइएको समितिका सदस्य सचिव शिवप्रसाद लम्सालले जनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले भन्यो– चौथो अंगलाई संकुचित पार्न खोज्ने कार्य स्वीकार्य छैन

रास्वपाले भन्यो– चौथो अंगलाई संकुचित पार्न खोज्ने कार्य स्वीकार्य छैन

उनले विज्ञप्तिमा भनेका छन्– ‘कुनै पनि बहानामा  सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित...
गगन थापाको निवास अगाडि यसरी छोडिएको छ गाडी (तस्बिरहरु)

गगन थापाको निवास अगाडि यसरी छोडिएको छ गाडी (तस्बिरहरु)

नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअघि पनि अव्यवस्थित रुपमा गाडी पार्क गरिएको छ । बीएसी ९५७५ नम्बरको गाडी बिहान ७ः३० देखी पार्किङ गरिएको स्थानीय ले बताएका छन्...
पहिरोले पानीघट्ट पुरिँदा २ जनाको मृत्यु

पहिरोले पानीघट्ट पुरिँदा २ जनाको मृत्यु

आज दिउँसो १ः३० बजेको सयममा पानी घट्टमा पिठो पिस्न गएका बेला पहिरो जाँदा पुरिएर सान्नीत्रिवेणी–६ धाँमीगाँउका ४६ वर्षीया मन्दिर साउद र ७६ वर्षीया लालबहादुर साउदको घटनास्थलमै मृत्यु भएको...
पत्रकार र सञ्चारगृहलाई भयभित नबनाऊः एमाले

पत्रकार र सञ्चारगृहलाई भयभित नबनाऊः एमाले

एमालेले ​स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गर्नु राज्यको दायित्व हो भन्दै सञ्चारगृह र पत्रकारलाई भयभित नबनाउन र काममा अवरोध नपुर्‍याउन पनि आग्रह...