नेभिगेशन
पूर्वाधार

मुग्लिन नारायणगढ सडकको पहिरो हटाइयो, सवारी आवागमन दुईतर्फी संचालनमा

काठमाडौँ । पहिरोले अवरुद्ध मुग्लिन नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । 

सडक डिभिजन  कार्यालय भरतपुरले बिहानैदेखि मेसिन परिचालन गरेर पहिरो हटाई सवारी आवागमन  दुईतर्फी संचालनमा ल्याएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'मुग्लिन नारायणगढ सडक खण्ड पहिराेका कारण सडक अवरुद्ध भएको थियाे । बिहानैदेखि मेसिन परिचालन गरि बाँकी रहेको  पहिरो हटाएसँगै  सवारी आवागमन  दुईतर्फी संचालनमा आएकाे जानकारी गराइन्छ,' सडक डिभिजनले भनेको छ ।

Ncell
Extreme Energy

कार्यालयले लेन अनुशासनमा रहि ओभरटेकिङ नगरि, सीमित गतिमा सवारी चलाउन अनुराेध पनि गरेको छ । 

अविरल वर्षासँगै मुग्लिन नारायणगढ सडक खण्डको विभिन्न स्थानमा हिजाे साँझदेखि  पहिरोलगायत माथिबाट लेदाे खसेका कारण सडक दुईतर्फी अवरुद्ध बनेको थियोे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
पाल्पामा पहिरोले दुई जनाको मृत्यु, तीन बेपत्ता

पाल्पामा पहिरोले दुई जनाको मृत्यु, तीन बेपत्ता

जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।
पूर्वप्रधानन्यायाधीशको गिरफ्तारी कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन हो– शंकर पोखरेल

पूर्वप्रधानन्यायाधीशको गिरफ्तारी कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन हो– शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको गिरफ्तारीलाई लिएर आपत्ति जनाएका छन्।
तिनाउ बाढीमा ६ घर बगे

तिनाउ बाढीमा ६ घर बगे

तिनाउको बाढीले बुटवल उपमहानगरपालिका–११ टपमझुवा क्षेत्रका छ घर बगाएको छ ।
काँग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुँदै, प्रतिनिधि बन्न केन्द्रीय नेताहरु लालायित

काँग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुँदै, प्रतिनिधि बन्न केन्द्रीय नेताहरु लालायित

नेपाली काँग्रेसको महाधिवेशनअन्तर्गत आज १३ जिल्लामा संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रस्तरको अधिवेशन हुन लागेका छन् ।