नेभिगेशन
जनप्रतिनिधिका कुरा

तीनवटा संसदीय समितिको बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतका तीनवटा संसदीय समितिको बैठक आज बस्दैछ । 

संसद सचिवालयकाअनुसार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक विहान ११ बजे बस्दैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाद्वारा तयार पारिएको "राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता सम्बन्धी अध्ययन" प्रतिवेदनबारे छलफल हुनेछ । 

Ncell
Extreme Energy

यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा मधेश र बागमती प्रदेश अन्तर्गतका जिल्लाहरुमा गरिएको अनुगमनको समीक्षा हुनेछ । 

यसैगरी विधायन व्यवस्थापन समितिकाे बैठक दिउँसाे २:१५ बजे बस्दैछ । 

बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा, विधायिकी अन्तरसम्बन्ध सम्बन्धमा र विविध विषयमा छलफल हुने संसद सचिवालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
ग्यासको अभाव नहटेपछि संसदीय समितिले फेरि बोलायो मन्त्री र सचिव

ग्यासको अभाव नहटेपछि संसदीय समितिले फेरि बोलायो मन्त्री र सचिव

काठमाडौँ उपत्यकासहित देशभर ग्यासको अभाव कायमै रहेपछि संसदीय समितिले मन्त्री र सचिव डाँकेको छ ।
रसुवाको विनाशकारी बाढीबारे संसदीय समितिले थाले छलफल

रसुवाको विनाशकारी बाढीबारे संसदीय समितिले थाले छलफल

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको सम्बन्धमा संसदीय समितिले छलफल थालेका छन् ।
आज यी स्थानमा भारी वर्षा हुने

आज यी स्थानमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यी हुन् कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यी हुन् कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।