नेभिगेशन
जनताका कुरा

दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरो, एक जना बेपत्ता

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–९ मा पहिरो जाँदा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तसमान तामाङ रहेको गाउँपालिका अध्यक्ष विश्वास कार्कीले जानकारी दिए ।

उनका अनुसार दोलखाको सिप्रिङखोला जलविद्युत आयोजनाको बाँधस्थल मूलखर्क क्षेत्रमा गएराति ११ बजेतिर पहिरो गएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिरोबाट लेदो सहितको बाढी आएपछि  सिप्रिङखोला जलविद्युत आयोजनामा काम गर्ने चार जना भीरमा फसेका थिए । उनीहरूलाई स्थानीयले उद्धार गरेका छन् । पहिरोमा परी बेपत्ता भएका तामाङको खोजी भइरहेको  कार्कीले जानकारी दिए ।

Ncell
Extreme Energy

753668430_2580087122432476_7787446651228913276_n-1784688590.jpg

753164178_2580087189099136_4332570281751474090_n-1784688579.jpg

752881070_2580087099099145_9133603313315122542_n-1784688567.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनताका कुरा
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिए । उनले घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेको बताउँदै आफ्नो नेतृत्वको टोली पनि...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...