नेभिगेशन
जनप्रतिनिधिका कुरा

सरकारको ध्यानाकर्षण गराउन सदनमा नयाँ प्रस्ताव ल्याउँदै विपक्षीहरु

काठमाडौँ । विपक्षी दलहरुले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे ध्यानाकर्षण गराउन नयाँ प्रस्ताव ल्याउँदैछन् । 

प्रमुख विपक्षी नेपाली कांग्रेसको प्रस्तावमा विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालको समर्थनमा मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे जरुरी सार्वजनिक महत्वको विषयमा गृहमन्त्री सुधन गुरुङको ध्यानाकर्षण गराउन प्रस्ताव दर्ता गराउन लागिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विपक्षी दलका नेता भिष्मराज आङ्देम्बेकाअनुसार आज बिहान ११ बजे राष्ट्रिय सभामा ध्यानाकर्षण प्रस्ताव दर्ता गराइँदैछ । 

Ncell
Extreme Energy

यसअघि विपक्षीहरुले प्रतिनिधि सभामा भूमिहीन तथा सुकुमबासी पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
कांग्रेसका दुवै समूहलाई प्राध्यापक कृष्ण खनालले दिएका दुई सुझाव

कांग्रेसका दुवै समूहलाई प्राध्यापक कृष्ण खनालले दिएका दुई सुझाव

नेपाली कांग्रेसले आज राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा प्राध्यापक खनालले ‘आफू नभई पार्टी नचल्ने भ्रम नपाल्न’ र ‘विशेष महाधिवेशन गर्दैमा प्रतिस्पर्धी र उत्तरदायी नठान्न’ सुझाव दिएका हुन् ।
राष्ट्रिय सभागृहबाट कांग्रेसको नयाँ घोषणा (तस्बिरहरु)

राष्ट्रिय सभागृहबाट कांग्रेसको नयाँ घोषणा (तस्बिरहरु)

वैशाख १ गतेदेखि सञ्चालित जरा अभियानको समापन र नयाँ अभियान घोषणा गर्न अहिले राष्ट्रिय सभागृहमा समारोह चलिरहेको छ ।
कांग्रेसले आज नयाँ अभियान घोषणा गर्दै

कांग्रेसले आज नयाँ अभियान घोषणा गर्दै

४४औं बीपी स्मृति दिवसको अवसरमा कांग्रेसले यसअघि सञ्चालित ‘जरा अभियान’ समापन गर्दै नयाँ अभियान घोषणा गर्न लागेको हो ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका निलम्बित प्रमुख कार्यकारी रिमाल पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका निलम्बित प्रमुख कार्यकारी रिमाल पक्राउ

रिमाल नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका निलम्बित प्रमुख कार्यकारी अधिकृत हुन् । दीपक भट्टसँगको साँठगाँठमा लगानीकर्तालाई ठग्ने गरेको आरोप उनीमाथि छ ।