नेभिगेशन
सबै कुरा

खराब मौसमका कारण विराटनगर र सिमराका सबै उडान रद्द

काठमाडाैँ । बिग्रिँदो मौसमका कारण तराइका विराटनगर र सिमरा विमानस्थलका सबै उडान रद्द भएका छन् । बाक्लो हुस्सु र कुहिरोका कारण दुई विमानस्थलबाट हुने सबै आन्तरिक हवाई उडान रद्द भएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिकुल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगर विमानस्थलमा मंगलबार हुनै सबै ५ उडान रद्द भएका छन् भने सिमरामा हुने एक उडान रद्ध भएको छ । 

Ncell
Extreme Energy

हवाई उडान रद्द भएपछि अधिकांश यात्रुहरुलाई जानकारी गराइएको र केही यात्रु विमानस्थल पुगेर फर्किएका बुद्ध एअरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए । उनीहरुलाई मौसल सुधार हुनासाथ सम्पर्क गरेर पुन उडान भर्ने उनले बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...
मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।