नेभिगेशन
समाज

सीआईबीले किन बोलायो उपेन्द्र महतोलाई ?

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले व्यवसायी एवं गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र यादवलाई बोलाएर सोधपुछ गरेको छ।

सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले महतो सीआईबीको कार्यालयमा उपस्थित भएको र केही विषयमा सोधपुछ गरिएको पुष्टि गरेका छन् । उनका अनुसार, महतो आफैं उपस्थित भएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सीआईबीले स्मार्ट टेलिकम र एनसेल प्रकरणमा अनुसन्धान गरिरहेको छ । अनुसन्धानकै क्रममा महतोलाई बोलाएर सोधपुछ गरिएको जनाइएको छ ।

Ncell
Extreme Energy

स्मार्ट टेलिकम प्रकरणमा वैशाख २२ गते तत्कालीन स्मार्ट टेलिकमका अध्यक्ष सर्वेश जोशी पक्राउ परेका थिए । उनले सरकारी नियन्त्रणमा पुगिसकेको सम्पत्ति बदनियतपूर्वक लिलामी गर्न बैंकलाई मञ्जुरीनामा दिएको आरोप छ ।

यद्यपि के के विषयमा सोधपुछ गरियो र महतोले के के जवाफ दिए भन्ने सीआईबीले केही खुलाएको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आङ्देम्बेले भने- तीजलाई महिला सम्मान र समान अधिकारको पर्व बनाऔँ

आङ्देम्बेले भने- तीजलाई महिला सम्मान र समान अधिकारको पर्व बनाऔँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले हरितालिका तिजलाई परम्परा र उत्सवमा मात्र सीमित नराखी महिला सम्मान, समान अधिकार, आत्मनिर्भरता र सामाजिक न्यायको सन्देश दिने...
बाँदरले दुःख दिएपछि भोजपुरका किसान बेसार खेतीतर्फ आकर्षित

बाँदरले दुःख दिएपछि भोजपुरका किसान बेसार खेतीतर्फ आकर्षित

बाँदरले अन्नबाली नष्ट गरेर हैरानी पारेपछि भोजपुरका किसानहरू वैकल्पिक बालीका रूपमा बेसार खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
पार्टीको महाधिवेशन गराउन हदैसम्मको लचक भए गगन थापा, देउवा पक्षलाई यसरी समेटियो

पार्टीको महाधिवेशन गराउन हदैसम्मको लचक भए गगन थापा, देउवा पक्षलाई यसरी समेटियो

नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनमा पार्टीका सबै क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन आह्वान गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले महाधिवेशन प्रक्रियामा...
बाढीले क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन पुनः सञ्चालनमा

बाढीले क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन पुनः सञ्चालनमा

बाढीका कारण डुबानमा परी क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा आएको छ ।