नेभिगेशन
नेताका कुरा

रास्वपाका सांसद तीन दिन क्लोज क्याम्पमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूलाई तीन दिन प्रशिक्षण दिने भएको छ। 

रास्वपा महामन्त्री विपीन आचार्यका अनुसार प्रशिक्षणको सम्पूर्ण तयारी भइसकेको छ । यसपछि केन्द्रीय सदस्य र प्रदेश समिति सदस्यलाई प्रशिक्षण दिइनेछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहमहामन्त्री निशा डाँगीका अनुसार २९–३१ साउनमा प्रशिक्षण कार्यक्रम हुनेछ । प्रशिक्षण कार्यक्रम गोदावरी फरेस्टमा हुनेछ । 

Ncell
Extreme Energy

प्रतिनिधि सभामा सांसदको भूमिका प्रभावकारी बनाउन सांसदहरूलाई क्लोज क्याम्पमा राख्न लागिएको रास्वपाले जनाएको छ ।  

यसका लागि रास्वपा संसदीय दलले सबै सांसदलाई के के प्रशिक्षण आवश्यक छ भनेर फाराम पठाएको छ । 

सांसदलाई जे कुरा खाँचो परेको छ, सोहीअनुसार प्रशिक्षण दिएर भूमिका प्रभावकारी बनाउने तयारी रास्वपाको छ । 

सांसदको सुझावअनुसार प्रशिक्षक र सेसनहरू तयार गरिने रास्वपाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै