नेभिगेशन
समाज

देउवालाई स्वागत गर्न नेता कार्यकर्ता एयरपोर्टमा, सुरक्षा व्यवस्था कडा (तस्बिरहरु)

काठमाडौँ । करिव पाँच महिनापछि स्वदेश फर्केका कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न नेता, कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकाछन् ।

एयरपोर्टको भीआईपी आगमन कक्षमा इतर पक्षका उच्च नेताहरु देउवाको स्वागतमा तम्तयार बसेका छन् भने विमानस्थलको मुख्य गेटदेखि पार्किङसम्म अन्य नेता तथा कार्यकर्ता बसेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्वागतमा आउने कार्यकर्ताहरूलाई भेला हुन त्रिभुवन विमानस्थल प्रवेश गर्ने गोल्डेन गेट अगाडिको खाली ठाउँ, नमस्ते गेट अगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पताल अगाडिको खाली ठाउँ तोकिएको छ ।

Ncell
Extreme Energy

गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका देउवा आज फर्किँदैछन् । 

NC-Karyakarta-at-TIA-For-Deuba_NPL-(8)-1786604483.jpeg

NC-Karyakarta-at-TIA-For-Deuba_NPL-(5)-1786604483.jpeg

NC-Karyakarta-at-TIA-For-Deuba_NPL-(9)-1786604483.jpeg

TIA-Today_NPL-(5)-1786604484.jpeg

TIA-Today_NPL-(1)-1786604484.jpeg

TIA-Today_NPL-(6)-1786604485.jpeg

NC-Karyakarta-at-TIA-For-Deuba_NPL-(1)-1786604483.jpeg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।
संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

मन्त्रिपरिषद्को मंगलबार बसेकाे बैठकले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ।
यी हुन् मन्त्रिपरिषदका ६ निर्णय

यी हुन् मन्त्रिपरिषदका ६ निर्णय

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

विराटनगरमा तास खेलिरहेको समूहलाई नियन्त्रणमा लिन प्रहरी पुगेपछि भएको भागाभागका क्रममा घाइते भएका एक जनाको हिरासतमै मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते भएका छन्।