नेभिगेशन
सबै कुरा

माइतिघरको निशेधाज्ञा खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरु पक्राउ (फोटोफिचर)

माइतिघर क्षेत्रको निषेधाज्ञा तत्काल फिर्ता गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका नेविसंघ निकट विद्यार्थीहरु नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'माइतिघरको निशेधाज्ञा खारेज गर, अभिव्यक्ति स्वतन्त्रता कायम गर' भन्दै उत्रिएका नेपाल विद्यार्थी सङ्घ काठमाडौँ जिल्ला कार्यसमितिका एक दर्जन बढि विद्यार्थी नेता पक्राउ परेका हुन् । 

Extreme Energy
citizen life

तस्विर ः फाेटाे लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाँच आर्थिक वर्षमा २९ जना रक्तदाताको रगतमा एचआईभी संक्रमण (रिएक्टिभ) फेला

पाँच आर्थिक वर्षमा २९ जना रक्तदाताको रगतमा एचआईभी संक्रमण (रिएक्टिभ) फेला

सुरक्षित रगत आपूर्तिका लागि सोसाइटीले झापाको भद्रपुर, बिर्तामोड र दमकमा रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गर्दै आएको छ । सङ्कलित रगत बिरामीलाई चढाउनुअघि एचआईभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी र...
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

त्यसैगरी, रेडिङ बरोको ब्याटल वार्डमा लेबर पार्टीबाट एक हजार १८० मतसहित निर्वाचित प्रतिक्षा गुरुङ रेडिङ बरोमै नेपाली मूलबाट निर्वाचित हुने पहिलो काउन्सिलर बनेका छन्। कन्जरभेटिभ पार्टीका उम्मेदवार लक्ष्य...
मौसम अपडेटः पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

मौसम अपडेटः पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

हाल मधेश, बागमती र गण्डकी प्रदेशलगायत कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भु–भागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भू–भागमा आंशिक बादल लागेको छ...
प्रधानमन्त्री कार्यालयमा गुनासाे पुगेपछि म्यानपावरमा छापा: ४ सय बढी पासपाेर्ट सहित ८ लाख नगद बरामद

प्रधानमन्त्री कार्यालयमा गुनासाे पुगेपछि म्यानपावरमा छापा: ४ सय बढी पासपाेर्ट सहित ८ लाख नगद बरामद

छापाका क्रममा कार्यालयबाट ४३७ वटा राहदानी (पासपोर्ट) र  सात लाख ९० हजार नगद बरामद भएको जनाइएको छ । बरामद नगदको कुनै रसिद फेला नपरेको यादवले जानकारी दिए ।...