नेभिगेशन
नेताका कुरा

धवलको दल– जय नेपाल पार्टी

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंसँग सहमति जुट्न नसकेपछि राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले आफ्नै नेतृत्वमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

राणासहितको टोली अहिले निर्वाचन आयोगमै छ । राणाले आफ्नो पार्टीको नाम ‘जय नेपाल पार्टी’ राखेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग शक्ति बाँडफाँटको विषयमा खटपट भएपछि उनी आफ्नो समूह मात्र लिएर दल दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन् । 
तस्बिर–नेपाल फोटो लाइब्रेरी

Ncell
Extreme Energy

Dhawal-Shumser-Rana-Party-Darta_NPL-(3)-1786692752.jpeg

Dhawal-Shumser-Rana-Party-Darta_NPL-(4)-1786692752.jpeg

Dhawal-Shumser-Rana-Party-Darta_NPL-(6)-1786692752.jpeg

Dhawal-Shumser-Rana-Party-Darta_NPL-(55)-1786692752.jpeg

Dhawal-Shumser-Rana-Party-Darta_NPL-(0)-1786692751.jpeg

Dhawal-Shumser-Rana-Party-Darta_NPL-(2)-1786692751.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।
स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

रसुवाको स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार गर्ने काम सुरु भएको छ।
त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट पारित गरेको छ। यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा...

भर्खरै