नेभिगेशन
नेताका कुरा

सुकेधारामा इतरपक्षको भेला, देउवाले सम्बोधन गर्ने LIVE

काठमाडौँ । नेपाली कांग्रेसको इतरपक्षको राष्ट्रिय भेला काठमाडौँको सुकेधारास्थित एक पार्टी प्यालेसमा चलिरहेको छ ।

पूर्वमहामन्त्री एवम् भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा आयोजित भेलालाई पूर्वसभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने जनाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इतरपक्ष भए पनि नेपाली कांग्रेसकै ब्यानरमा कार्यक्रम आयोजना गरिएको छ र सहभागी सबै नेताहरुलाई विशेष महाधिवेशन अघिकै पदले सम्बोधन गरिएको छ ।

Ncell
Extreme Energy

इतर पक्षले राष्ट्रिय भेला गरिरहँदा संस्थापन पक्षको भने केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक बसिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।
स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

रसुवाको स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार गर्ने काम सुरु भएको छ।
त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट पारित गरेको छ। यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा...

भर्खरै