नेभिगेशन
समाज

खगेन्द्र सुनारलाई गृहमन्त्रीको काउन्टर– उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले उजुरी परेकै भरमा न्यायाधीश नबन्न रास्वपा सांसद खगेन्द्र सुनारलाई चेतावनी दिएका छन् ।

आज बसेको कानुन समितिको बैठकमा गृहमन्त्री गुरुङले दुई दिनअघि लेखा समितिको बैठकमा ‘गृहसचिव र प्रहरी प्रमुखमाथि जुन व्यवहार प्रस्तुत भयो, त्यसमा गृहमन्त्रालयको ध्यानाकर्षण भएको छ’ भने ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने– ‘उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन । दिस इज नट फेयर ।’

Ncell
Extreme Energy

गृहमन्त्री गुरुङले प्रहरी महानिरीक्षकले सरकारको ‘स्पिरिट’ अनुसार काम गरेको पनि बताए ।

लेखा समितिको बैठकमा सांसद सुनारले प्रहरीको रासन तथा बन्दोबस्तीका सामान खरिदमा गृहसचिव र आईजीपीले भ्रष्टाचार गरेको भन्दै तत्काल बर्खास्त गर्नुपर्ने धारणा राखेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।
संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

मन्त्रिपरिषद्को मंगलबार बसेकाे बैठकले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ।
यी हुन् मन्त्रिपरिषदका ६ निर्णय

यी हुन् मन्त्रिपरिषदका ६ निर्णय

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

विराटनगरमा तास खेलिरहेको समूहलाई नियन्त्रणमा लिन प्रहरी पुगेपछि भएको भागाभागका क्रममा घाइते भएका एक जनाको हिरासतमै मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते भएका छन्।