नेभिगेशन
नेताका कुरा

इतर पक्षको भेलामा शशांकले भने– देउवाजी भाग्यमानी नेता हो

काठमाडौँ । कांग्रेसका पूर्वमहामन्त्री एवम् इतर पक्षको राष्ट्रिय भेलाका संयोजक डा. शशांक कोइरालाले शेरबहादुर देउवा भाग्यमानी नेता भएको बताएका छन् ।

जारी भेलालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसको सभापति पनि शेरबहादुर देउवा नै भएको दाबी गरे । ‘देउवाजी भाग्यमानी नेता हो, उहाँ नै कांग्रेसको सभापति हो’ कोइरालाले भने ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेला आयोजक समितिका संयोजक कोइारालाले पार्टी एक गराउनका लागि यो राष्ट्रिय भेलाको आयोजना गरिएको दाबी गरे ।

Ncell
Extreme Energy

उनले आफ्नो उद्देश्य ‘पार्टीमा बृहद् एकता कायम गर्नु’ रहेको समेत बताए । 

भेलामा देउवासमेत सहभागी छन् । देउवाले नै भेलाको उद्‍घाटन गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।
स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

रसुवाको स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार गर्ने काम सुरु भएको छ।
त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट पारित गरेको छ। यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा...

भर्खरै