नेभिगेशन
सबै कुरा

कटन क्याण्डीमा स्वास्थ्यमा गंभिर हानी गर्ने रङ मिसाइएको पुष्टी

काठमाडाै । बजारमा खुल्ला रुपमा बिक्री हुने कटन क्याण्डीमा मानव स्वास्थ्यमा गंभिर असर पर्ने रङ मिसाइने गरेको पुष्टी भएको छ । खाद्य व्यवस्था तथा गुण नियन्त्रण विभागले गरेको प्रयोगशाला परिक्षणमा उक्त वस्तुहरुमा मानव स्वास्थ्यमा गंभिर असर पर्ने रोडामाइन बी नामक अखाद्य रङ्ग प्रयोग भएको पाइएको विभागले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्ता वस्तुहरुको प्रयोग स्वास्थ्यका लागि हानिकारक रहेको भन्दै विभागले उपभोग नगर्न उपभोक्तालाई आग्रह गरेको छ ।  अखाद्य रङ्गको प्रयोाग गरी यस्ता वस्तु उत्पादन, बिक्री र वितरण नगाउन पनि विभागले उत्पाकहरुलाई आग्रह् गरेको छ । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।
उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ। हिमाली क्षेत्रबाट कल्पना नै गर्न नसकिने...
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...

भर्खरै