नेभिगेशन
सबै कुरा
जीबी राईलाई रवि लामिछानेको अपिल

‘मकै पोल्ने र भारी बोक्ने सर्वसाधारणका बचत रकम फिर्ता गर्नुस्’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ग्यालेक्सी टेलिभिजनका पूर्व अध्यक्ष एवम् विभिन्न सहकारीको बचत अपचलन गरेका जिवी राईलाई पीडितको सम्पर्कमा आउन आग्रह गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलमा बोल्दै सभापति लामिछानेले गरिब जनाताको पसिनाको कमाई अपचलन गरेर सम्पर्क बिहिन नहुन राईलाई आग्रह गरे । ‘मकै पोलेर,भारी बोकेर कमाएको एक एक रुपैयाँ जम्मा गरेको तपाईले अपचलन गर्न पाउनु हुन्न,’ लामिछानेले भने,‘मेरो कुनै बेलाको पूर्वसहकर्मीको नाताले मेरो बिन्ती छ । सम्पर्कमा आउनुस् । पीडित जनताको रकम फिर्ता गर्ने योजना प्रस्तुत गर्नुस् ।’ 

Ncell
Extreme Energy

पार्टी सभापति लामिछानेले राईलाई जनताको रकम फिर्ता गर्ने योजना ल्याउन आग्रह गरे । सम्पती बेचेर हुन्छ वा अरु के उपाय लगाएर हुन्छ रकम फिर्ता गर्न पनि उनले राईले भने । 

राईलाई सम्र्पकमा ल्याउन सरकारले पनि प्रभावकारी भूमिका नखेलको भन्दै उनले सरकारको पनि आलोचना गरे । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।
उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ। हिमाली क्षेत्रबाट कल्पना नै गर्न नसकिने...
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...

भर्खरै