नेभिगेशन
सबै कुरा

रवि लामिछानेलाई ग्लोबल आइएमई बैंकले दिएको पत्रमा के छ ?

काठमाडाैँ । कान्तिपुर दैनिकमा रास्वपाका सभापति रवि लामिछानेले ग्यालेग्सी टेलिभिजनको शेयर फिर्ता गर्दा ग्लोबल आइएमई बैंकको खातामा १ करोड ८० लाख रुपैयाँ जम्मा गरेको भन्ने समाचार गलत भएको बैंकले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समाचार प्रकाशन भएपछि लामिछानेले बैंकमा आफ्नो खातामा जम्मा भएको रकमको भौचर र स्टेटमेन्टबारे जानकारी मागेका थिए। जवाफमा बैंकले रकम जम्माका लागि चेक डिपोजिट भएको तर चेकमा प्रयाप्त रकम नभएकाले चेक फिर्ता भएको पत्र दिएको साेमबार पत्रकार सम्मेलन गरेर लामिछानेले सार्वजनिक गरे।

Ncell
Extreme Energy

बै‌क खातामा पैसा नभएकाेबारे कान्तिपुरलाई जानकारी गराउँदा गराउँदै पनि नसुनिएकाे पत्रकार सम्मेलनमा लामिछानेले बताएका थिए । माघ ८ गते लामिछानेलाई दिएको ग्लोबल आइएमई बैंकको चलानी न ३६१ को पत्रमा यस्ताे लेखिएको छ;

उल्लेखित १७/०६/२०२२ मा त्यहाँको यस बैकमा संचालनमा रहेको खाता न ००३०७०१००...१३ मा रु १८०००००० को चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक इसिसि मार्फत चेक क्लियरिङ मा पठाउँदा इन्सफिसेन्ट ब्यालेन्स अपर्याप्त ब्यालेन्स को कारण फिर्ता भएको हुँदा सो रकम खातामा जम्मा नभएको व्यहोरा जानकारी गराउँदछाै‌ । 

पत्रमा लामिछानेले विवरण माग गरेको दिन गल्ती भएकाे भन्दै खुलाउन उल्लेख  गरेपछि मिति उल्लेख गर्ने कुरामा मानविय त्रुटिले अन्यथा हुन गएकाले रेर्कडमा सच्याइएको बैकका अधिकारीले जनाएका छन् । 

यस्तो छ पत्र ः


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।
उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ। हिमाली क्षेत्रबाट कल्पना नै गर्न नसकिने...
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...

भर्खरै