नेभिगेशन
समाज

रसुवाको टिमुरेमा ठूलो बाढी, क्षतिको विवरण आउन बाँकी

काठमाडौँ । रसुवाको टिमुरे भन्सार क्षेत्रमा ठूलो बाढी आएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धुन्चेबाटै ठूलो बाढी आएको देखिएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताए । 'एकदमै ठूलो बाढी आएको छ । टिमुरे आसपासको क्षेत्रमा देखिएको छ । के कति क्षति भयो भन्ने यकिन छैन,' उनले भने ।

Ncell
Extreme Energy

चीनतर्फबाट एक्कासी आएको बाढीले टिमुरेको भन्सार संरचना सबै भत्काएको बुझिएको छ । 

विस्तृत विवरण आउन बाँकी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न प्रचण्डको आग्रह

बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न प्रचण्डको आग्रह

विपद्को यस घडीमा प्रभावित नागरिकको सहयोगका लागि सबै एकजुट हुनुपर्ने प्रचण्डको भनाइ छ।
कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणना : खुलातर्फ भण्डारी र पौडेल अगाडि

कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणना : खुलातर्फ भण्डारी र पौडेल अगाडि

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भइरहेको मतगणनामा उपसभापति र महामन्त्रीका उम्मेदवारबीच प्रतिस्पर्धा रोचक बनेको छ।
बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।