नेभिगेशन
समाज

उद्धारमा निजी हेलिकोप्टर पनि परिचालन गर्न ज्ञानेन्द्र शाहीको माग

काठमाडौँ । राप्रपा सांसद ज्ञानबहादुर शाहीले रसुवा बाढीपछिको विपदको अवस्थामा उद्धार तथा राहतका लागि निजी हेलिकप्टर परिचालन गर्न माग गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली सेनाको हेलिकप्टरले मात्रै उद्धार कार्य पर्याप्त नहुने भएकाले आवश्यकताअनुसार निजी हेलिकप्टरसमेत तत्काल परिचालन गरी बाढी तथा पहिरोमा फसेका नागरिकको उद्धारलाई तीव्र बनाउन माग गरेका हुन् । 

Ncell
Extreme Energy

उनले रसुवा, धादिङ, नुवाकोट तथा त्रिशुली आसपासका क्षेत्रबाट धेरै नागरिकले उद्धारका लागि फोन गरिरहेको पनि उल्लेख गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बुढीगण्डकी बाढी : स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय

बुढीगण्डकी बाढी : स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय

गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आएको भीषण बाढी र नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) सक्रिय गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको...
बुढीगण्डकी बाढीको अध्ययन गर्दै बाढी पूर्वानुमान महाशाखा, यी हुन् सम्भावित कारणहरू

बुढीगण्डकी बाढीको अध्ययन गर्दै बाढी पूर्वानुमान महाशाखा, यी हुन् सम्भावित कारणहरू

बाढी पूर्वानुमान महाशाखाले बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीको अध्ययन थालेको छ ।
बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि हेलिकप्टर परिचालन

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि हेलिकप्टर परिचालन

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि हेलिकप्टर परिचालन गरिएको छ ।
भोटेकोशीको झल्को दिने बुढीगण्डकीको भीषण बाढी– कहाँकहाँ के बिगार्‍यो?

भोटेकोशीको झल्को दिने बुढीगण्डकीको भीषण बाढी– कहाँकहाँ के बिगार्‍यो?

गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकामा आइतबार बिहान चार बजे बुढीगण्डकी नदीमा आएको भीषण बाढीले ठूलो विनाश निम्त्याएको छ।

भर्खरै