नेभिगेशन
सबै कुरा

‘न्यूरोड क्षेत्रमा नो पार्किङ ’ विरोधमा बुधबार पनि आन्दोलन (फाेटाे फिचर)

काठमाडौँ महानगरपालिकाद्वारा सम्बन्धित सरोकारवालाहरुसँग परामर्श नगरी धर्मपथ, जुद्धसाहिक देखि इन्द्रचोक तर्फको सडक खण्ड खिचापोखरी, प्युखा, महाबौद्ध, पाको लगायतका क्षेत्रमा सञ्चालित पार्किङ्ग निषेध गरिएको भन्दै स्थानीय तथा व्यवसायी आन्दोलनमा उत्रिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ महानगरपालिकाले न्यू रोड क्षेत्रमा पार्किङ्ग हटाउन गरिएको निर्णयले उक्त क्षेत्रमा रहेका विभिन्न वर्गका लाखौँ व्यवसायी, स्थानीय तथा सेवाग्राहीहरु अन्यायमा परेका भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

Ncell
Extreme Energy

व्यवसायमा संकुचन आएको समयमा पार्किङ्ग निषेध गरिनुले न्यूरोड क्षेत्रका स्थानीय तथा व्यापार व्यवसायी र सेवाग्राहीहरु निरास भएको उनीहरुको भनाई छ । काठमाडौँ महानगरपालिकाको गुरु योजना तथा गौरवको योजना अनुरुप ‘रोजगारी र आय वृद्धि, काठमाडौँ समृद्धि’ भनिरहदाँ महानगरकै यो निर्णयले नेपालको प्रमुख व्यावसायिक केन्द्रबाट व्यवसायीहरु पलायन हुन बाध्य हुने उनीहरुको ठहर छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।
उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ। हिमाली क्षेत्रबाट कल्पना नै गर्न नसकिने...
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...

भर्खरै