नेभिगेशन
सबै कुरा

नारायणहिटी दरबारको पर्खाल भत्काउन काठमाडौँ महानगरपालिकाकाे ताकेता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नारायणहिटी दरबारको पर्खाल भत्काउन पत्र  लेखेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरपालिकाको शहरी व्यवस्थापन विभाग प्रमुख अर्चना शाक्यले नारायहिटी दरबार संग्राहलय र नेपाल सरकार ट्रष्टको कार्यालयलाई एक पत्र लेख्दै नारायणहिटी दरबारको पर्खाल मापदण्डविपरित भएका कारण उक्त पर्खात भत्काउन ताकेता गर्दै पत्र लेखेकी हुन् । 

Ncell
Extreme Energy

यसअघि महानगरपालिकाले पुष १३ मा नेपाल ट्रष्टलाई मापदण्डभन्दा अग्लो पर्खाल बनाएको भन्दै भत्काउन पत्राचार गरेको थियो । तर पर्खाल भत्काउन अटेर गरेपछि महानगरले पुन अर्को पत्र लेखेको हो । 

‘काठमाडौँ महानगरपालिका वडा न॑ १ स्थित श्री नारायणहिटी दरवार संग्रहालयको सीमा पर्खाल, बस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ को दफा १३(१५) मा व्यवस्था भए बमोजिम १.२ मीटर अग्लो पर्खाल र सो माधि ०.६ मीटर अग्लो जाली राखी निर्माण गर्नुपर्ने व्यवस्था भएको हुदाँ निर्मित संरचनामा सोही बमोजिम सुधार  गर्नुहुन भनी यस विभागको च.नं. ६१० मिति २०८०/०९/१३ को पत्रद्धारा अनुरोध गरिएकोमा सो कार्य गरेको नदेखिएको हुदाँ पुनः ताकेता पत्र लेख्ने कार्य भएको छ । पत्रमा उल्लेख भए बमोजिम कार्य सम्पन्न गरी यस कार्यालयलाई जानकारी गराउनु हुन निर्देशानुसार अनुरोध छ।’, पत्रमा भनिएको छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।
उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ। हिमाली क्षेत्रबाट कल्पना नै गर्न नसकिने...
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...

भर्खरै