नेभिगेशन
सबै कुरा

बुधबार भैरहवा र जनकपुरका सबै उडान रद्द

बिग्रिँदो मौसमका कारण तराइका बुधबार भैरहवा र जनकपुर विमानस्थलका सबै उडान रद्द भएका छन् । बाक्लो हुस्सु र कुहिरोका कारण दुई विमानस्थलबाट हुने सबै आन्तरिक हवाई उडान रद्द भएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिकुल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा विमानस्थलमा बुधबार हुने सबै ४ उडान रद्द भएका छन् भने जनकपुरमा हुने एक उडान रद्ध भएको छ । 

Ncell
Extreme Energy

बुधबार भैरहवाका लागि बुद्ध एअरका ३ उडान तालिका थिए भने जनकपुरका लागि एक उडान रहेको थियो । त्यस्तै भैरहवाका लागि यति एअरलाइन्सले समेत एक उडान भर्ने तालिका थियो । तर ती सबै उडान मौसम प्रतिकुलताका कारण रद्ध भएका हुन् । 

हवाई उडान रद्द भएपछि अधिकांश यात्रुहरुलाई जानकारी गराइएको र केही यात्रु विमानस्थल पुगेर फर्किएका बुद्ध एअरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए । उनीहरुलाई मौसल सुधार हुनासाथ सम्पर्क गरेर पुन उडान भर्ने उनले बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।
उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ। हिमाली क्षेत्रबाट कल्पना नै गर्न नसकिने...
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...

भर्खरै