नेभिगेशन
समाज

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

त्रिशूली । बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन प्रयोग गरिने ड्रोन त्रिशूलीमा परीक्षण तथा प्रयोगमा ल्याइएको छ । चीन सरकारले नेपाललाई बाढी प्रभावित क्षेत्रमा खाद्यान्न तथा अन्य राहत सामग्री ढुवानीका लागि चारवटा ड्रोन उपलब्ध गराएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन अब रसुवा लगायतका बाढी प्रभावित क्षेत्रमा परिचालन गरिनेछ ।

Ncell
Extreme Energy

बाढीका कारण सडकमार्ग क्षतिग्रस्त भएका तथा हेलिकप्टरबाट समेत पहुँच कठिन भएका क्षेत्रमा राहत सामग्री पुर्‍याउन ड्रोन प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

drone-bata-rahat-sidhakura-(14)-1788593940.jpg

drone-bata-rahat-sidhakura-(1)-1788593940.jpg

drone-bata-rahat-sidhakura-(12)-1788593938.jpg

drone-bata-rahat-sidhakura-(13)-1788593938.jpg

drone-bata-rahat-sidhakura-(11)-1788593936.jpg

drone-bata-rahat-sidhakura-(10)-1788593936.jpg

drone-bata-rahat-sidhakura-(8)-1788593934.jpg

drone-bata-rahat-sidhakura-(9)-1788593935.jpg

drone-bata-rahat-sidhakura-(6)-1788593933.jpg

drone-bata-rahat-sidhakura-(7)-1788593933.jpg

drone-bata-rahat-sidhakura-(4)-1788593931.jpg

drone-bata-rahat-sidhakura-(5)-1788593931.jpg

drone-bata-rahat-sidhakura-(2)-1788593929.jpg

drone-bata-rahat-sidhakura-(3)-1788593929.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

सार्क क्षेत्रबाट मात्रै ३०,०८५ पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २३.९ प्रतिशतको वृद्धि हो । यस क्षेत्रबाट सधैँझैँ भारतले सबैभन्दा ठुलो योगदान दिएको छ । सेप्टेम्बरमा...
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...