नेभिगेशन
समाज

प्रधानमन्त्री बालेनले भने– सुशासन कायम हुने नै छ

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले जेनजी पुस्तालाई सम्बोधन गर्दै सुशासन कायम हुने बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जेनजी आन्दोलनको स्मरण गर्दै उनले सामाजिक सञ्जालमार्फत आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

Ncell
Extreme Energy

'प्रिय जेननी, सुशासन कायम हुने नै छ,' शाहले लेखेका छन्, 'सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जलि।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय निस्किए स्थलगत अवलोकनमा

बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय निस्किए स्थलगत अवलोकनमा

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सनाले बाढीप्रभावित विद्यालयका बारेमा बुझ्न संयुक्त रूपमा स्थलगत अवलोकन गरेका छन् ।
भोटेकोशी बाढीबाट प्रभावित १३ हजार ३९६ को उद्धार

भोटेकोशी बाढीबाट प्रभावित १३ हजार ३९६ को उद्धार

रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ ।
जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने

जनमत पार्टीको दोस्रो महाधिवेशन आगामी असोज १० गते वीरगञ्जमा हुने भएको छ ।
क्रान्तिशिखाको प्रश्नः जेनजी स्मृतसभामा धर्मगुरुलाई मञ्चमा राखेर सहिदको परिवारको पीडा कसरी सम्बोधन भयो ?

क्रान्तिशिखाको प्रश्नः जेनजी स्मृतसभामा धर्मगुरुलाई मञ्चमा राखेर सहिदको परिवारको पीडा कसरी सम्बोधन भयो ?

मंगलबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (तत्कालिन संसद भवन) अगाडि जेनजी सहिदहरूको स्मृति कार्यक्रम आयोजना भएको थियो । उक्त कार्यक्रममा जेनजी सहिद परिवारदेखि, नेता,सांसद, मन्त्री मात्रै होइन धर्मगुरुलाई...