नेभिगेशन
पूर्वाधार

अघोर बजार नजिक भासियो त्रिभुवन राजपथ

मकवानपुर । सवारी साधनको चाप बढ्दै जाँदा त्रिभुवन राजपथ भासिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बिहान करिब १० बजे भीमफेदी गाउँपालिका–९ अघोर बजार नजिक त्रिभुवनराजपथमा सडक भासिएको हो।

Ncell
Extreme Energy

इलाका प्रहरी कार्यालय पालुङ,  ट्राफिक प्रहरी  सडक विभागसहितको टोलीले सडक ट्रयाक  बनाएर  बाटो हाल एकतर्फी रुपमा सञ्चालन गरिएको छ । 

नारायणगढ–मुग्लिङ साडक खण्डको कृष्णभीरको पहिरोले बाटो अवरुद्ध भएपछि ठूला तथा मालबाहक सवारी त्रिभुवन राजपथ हुँदै नौबिसे निस्केर काठमाडौँ आउने जाने गरेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
नेपालमा सङ्ग्रहालय जोगाउनै मुस्किल

नेपालमा सङ्ग्रहालय जोगाउनै मुस्किल

नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा प्रणाली कमजोर रहेको एक अध्ययनले देखाएको छ ।
हुप्सेकोटको घाँगीभीरमा किन निस्किरहेछ धुवाँको मुस्लो ?

हुप्सेकोटको घाँगीभीरमा किन निस्किरहेछ धुवाँको मुस्लो ?

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–६ स्थित घाँगी भीरबाट पछिल्लो ६ महिनादेखि निरन्तर धुँवाको मुस्लो निस्किरहेको छ ।
छुट्टै महाधिवेशन कि संस्थापनमा मिसिने ? देउवा समूह अलमलमा

छुट्टै महाधिवेशन कि संस्थापनमा मिसिने ? देउवा समूह अलमलमा

नेपाली कांग्रेसले वडा अधिवेशनमा सहभागी हुने नेताहरुलाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेपछि छुट्टै महाधिवेशनको तालिका सार्वजनिक गरेको निवर्तमान सभापति शेरबहादुर देउवा समूह अलमलमा परेको छ ।