नेभिगेशन
सबै कुरा

कृषि सामाग्रीका निमित्त प्रबन्धकलाई कारबाही माग गर्दै अख्तियारमा उजुरी

काठमाडौं । कृषि सामाग्री कम्पनीका निमित्त प्रबन्धक विष्णुप्रसाद पोखरेललाई अनुसन्धान गरी कारबाही गर्न माग गर्दै अख्यिार दुरुपयोग आयोगमा उजुरी परेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार आयोगमा सी ०४४९३१ नम्बरमा दर्ता भएको उजुरीमा पदको लाभका लागि स्वार्थ बाझिने काम गरेको उल्लेख छ । कृषि सामाग्री कम्पनीको रिक्त प्रबन्ध सञ्चालक पदको नियुक्तीका लागि आफूअनुकुल कार्यविधि बनाएर आफै प्रतिस्पर्धामा सहभागी भएको आरोप उनीमाथि लगाइएको छ ।

Ncell
Extreme Energy

‘आफैं योग्य ठहरीने गरी कार्यविधि बनाएर आफैं कम्पनीको प्रबन्धक बन्न निजले दौडधुप गरिरहेका छन्,’ अख्तियारमा दायर भएको उजुरीमा भनिएको छ,‘यस अघि पनि अख्तियारको कारबाहीमा परेका पोखरेलले पद प्राप्त गर्ने उद्येश्यले फेरि पनि अख्तियारको दुरुपयोग गरेका छन् ।’ 

पोखरेलले नै तयार पारेको कार्यविधिमा आधारित भएर कृषि तथा पशुपंछी विकास मन्त्रालयले कृषि सामाग्री लिमिटेडको प्रबन्ध सञ्चालक नियुक्ति अन्तिम चरणमा पु¥याएको छ ।   


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...
राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे विकास साझेदारहरूसँग छलफल गरेका छन्।

भर्खरै