नेभिगेशन
समाज

सुरू भयो ‘डिजिटल पार्लियामेन्ट प्लाटफर्म’

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले डिजिटल पार्लियामेन्ट प्लाटफर्मको उद्घाटन गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज सिंहदरबारमा आयोजित एक कार्यक्रममा सभामुख र राष्ट्रियसभा अध्यक्षले प्लाटफर्मको उद्घाटन गरेका हुन् ।

Ncell
Extreme Energy

संसदीय कामकारबाहीलाई प्रविधिमैत्री, पारदर्शी, प्रभावकारी र नागरिकमैत्री बनाउने उद्धेश्यले यो प्लाटफर्म बनाइएको हो । डिजिटल पूर्वाधार, डेटा सेन्टर, नेटवर्क, साइबर सुरक्षा, ई–लेजिस्लेसन तथा संसदीय अभिलेखलाई डिजिटल आर्काइभमा सुरक्षित गर्ने विषयलाई पनि प्राथमिकताका साथ अघि बढाइने जनाइएको छ । 

डिजिटल पार्लियामेन्टलाई प्रविधि खरिदमा मात्र सीमित नराखी नेपालको संसदीय अभ्यासलाई डिजिटल युगअनुकूल रूपान्तरण गर्ने दीर्घकालीन अभियानका रूपमा अघि बढाउनुपर्ने बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङले देखाउछ । जम्मा संक्रमित स्क्रब टाइफसको...
रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक

रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक

बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको छलफल भैरहेको छ ।
एनभिडियाका सीईओलाई फोन गर्दै ट्रम्पले भने : एआई सुरक्षासम्बन्धी चिन्ता भ्रामक हो

एनभिडियाका सीईओलाई फोन गर्दै ट्रम्पले भने : एआई सुरक्षासम्बन्धी चिन्ता भ्रामक हो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई फोन गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको तीव्र विकासको जोडदार वकालत गरेका छन् ।