नेभिगेशन
सबै कुरा

नेपाल अत्याधिक भ्रष्टाचार हुने मुलुकको सूचीमा

काठमाडाैँ ।  नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १०८औं स्थानमा परेको छ । गत वर्ष ११० औ स्थानमा रहेको नेपाल यस वर्ष १०८ औ स्थानमा पुगेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अनुसार गत वर्ष ३४ अंक पाएको नेपालले यसपटक ३५ अंक पाएर दुई अंक अगाडि आएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई) २०२३ मा नेपालले १०० अंकमा ३५ अंक पाएको हो ।

Ncell
Extreme Energy

त्यस्तै ट्रान्सपरेन्सी नेपालले दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान र विश्वमै कम भ्रष्टाचार हुने देशमा डेनमार्क रहेको बताएको छ । भुटान ६८ अंकका साथ २६ औं स्थानमा रहेको छ भने डेनमार्कले ९० अंक पाएको छ ।

त्यस्तै उक्त संस्थाले दक्षिण एसियामा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान र विश्वमै बढी भ्रष्टाचार हुने मुलुकमा सोमालिया रहेको बताएको छ । ट्रान्सपरेन्सी नेपालले १८० देशहरूलाई समेटेर तयार गरेको यो प्रतिवेदनमा ४० भन्दा कम अंक ल्याउने देशहरू अत्याधिक भ्रष्टाचार हुने देशअन्तर्गत पर्छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...
राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे विकास साझेदारहरूसँग छलफल गरेका छन्।

भर्खरै