नेभिगेशन
सबै कुरा

भाटभटेनीले नक्कली भ्याट बिल बनाएर करोडौं कर छलेको पुष्टी

नक्कली भ्याट बिल प्रकरणमा भाटभटेनी डिपार्टमेन्ट स्टोरमाथि भएको कर निर्धारण र जरिवाना सर्वोच्च अदालतको पूर्ण इजलासले सदर गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सर्वोच्चका न्यायाधीश डा कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको इजलासले सोही प्रकरणमा यसअघि २०७६ मा सर्वोच्चले गरको फैसला सदर गरेको हो । 

Ncell
Extreme Energy

यसअघि २८ पुस, २०७६ मा नक्कली भ्याट बिल बनाएर कर छलेको आरोपमा भाटभटेनी डिपार्टमेन्ट स्टोरमाथि राजस्व न्यायाधिकरणले गरेको फैसला सर्वोच्च अदालतले सदर गरिदिएको थियो ।

सर्वोच्चको फैसला न्यायाधीश  तेजबहादुर केसी, बमकुमार श्रेष्ठ र डा मनोजकुमार शर्माको इजलासले पूनरावलोकन हुने आदेश दिएको थियो । १० असार, २०७८ को उक्त आदेशउपर सर्वोच्चको पूर्ण इजलासले सोही फैसला सदर गरेको हो । 

सर्वोच्चको यो फैसलासँग भाटभटेनी डिपार्टमेन्ट स्टोरले  करिब २ अर्ब रुपैँया जरिवाना बुझाउनुपर्ने भएको हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...
राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे विकास साझेदारहरूसँग छलफल गरेका छन्।

भर्खरै