नेभिगेशन
सबै कुरा

ललितपुरको सातदोबाटोस्थित एक घरमा आगलागी

ललितपुरको सातदोबाटोको एक घरमा आगलागी भएको छ । केहीबेर अघि लागेको आगोका कारण क्षति खुल्न सकेको छैन् । आगलागी भएको खबर पाएपछि ललितपुर महानगरपालिकाको दमकल घटनास्थल पुगेको छ । घटनाको बिस्तृत विवरण आउन बाँकी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बुटवल–नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध

बुटवल–नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध

बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।
प्रधानमन्त्री ओली मेड्रिडमा

प्रधानमन्त्री ओली मेड्रिडमा

विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसङ्घको चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली मेड्रिडमा पुगेका छन् ।
आज र भाेली यी १२ जिल्लामा भारी वर्षा हुने सम्भावना

आज र भाेली यी १२ जिल्लामा भारी वर्षा हुने सम्भावना

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज आइतबार र सोमबार भारी वर्षाबाट उच्च जोखिममा रहेको जनाएको छ ।
राष्ट्रिय धान दिवसः खेतीयोग्य जमिन आवास क्षेत्रमा परिणत हुँदै (तस्बिरहरु)

राष्ट्रिय धान दिवसः खेतीयोग्य जमिन आवास क्षेत्रमा परिणत हुँदै (तस्बिरहरु)

आज असार १५ गते २२ औं राष्ट्रिय धान दिवस ‘धान बालीमा खाद्य सुरक्षा र आत्मनिर्भरता’ नाराका साथ मनाइँदै छ।