नेभिगेशन
नेताका कुरा

विद्या भण्डारी एमाले वरिष्ठ नेता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ललितपुरको भनिमण्डलमा जारी केन्द्रीय कमिटी बैठकमा ओलीले भण्डारीलाई वरिष्ठ नेता बनाउन प्रस्ताव गरेका हुन् । यसअघि उनले आजै बसेको सचिवालय बैठकमा पनि भण्डारीलाई वरिष्ठ नेता बनाउन प्रस्ताव गरेका थिए । 

Ncell
Extreme Energy

भण्डारी राष्ट्रपति बन्नुअघि एमाले उपाध्यक्ष थिइन् । 

एमालेले भण्डारीलाई वरिष्ठ नेता बनाएसँगै राजनीतिमा भण्डारीको पुनरागमन भएको छ । 

यसअघि, ओलीकै प्रस्तावमा २०८२ साउनमा बसेको केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता खारेज गरेको थियो भने गत जेठ ४ गते बसेको सचिवालय बैठकले सदस्यता नवीकरण गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।
कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

असोज १६ देखि १९ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि कांग्रेसले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ नारा तय गरेको छ ।
एमालेमा २० केन्द्रीय सदस्य मनोनीत, पोखरेलसहित ७ जना स्थायी समितिमा

एमालेमा २० केन्द्रीय सदस्य मनोनीत, पोखरेलसहित ७ जना स्थायी समितिमा

नेकपा एमाले केन्द्रीय सदस्यमा २० नेता मनोनीत भएका छन् ।
हेटौँडा-काठमाडौँ सडक भोलिदेखि रातिमा बन्द

हेटौँडा-काठमाडौँ सडक भोलिदेखि रातिमा बन्द

हेटौंडा हुँदै काठमाडौँ आउने छोटो दूरीका  राजमार्गहरु शुक्रबार बेलुकीदेखि रातिमा बन्द हुने भएका छन् ।