नेभिगेशन
नेताका कुरा

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

काठमाडौँ । जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेसले क्षेत्रीय अधिवेशनका लागि असोज १० गतेको मिति तोकेको थियो । तर, देशैभर भारी वर्षा हुने र त्यसले बाढी पहिरो ल्याउने प्रक्षेपण भएसँगै कांग्रेसले असोज १३ गतेसम्म क्षेत्रीय अधिवेशन गर्न सकिने जनाएको छ । 

Marvel
Extreme Energy

कांग्रेस निर्वाचन समितिका अनुसार, अहिलेसम्म ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको छ । 

कांग्रेसले मौसमको अबस्था हेरी मौसम अनुकुल भएका क्षेत्रमा तोकिएकै मितिमा र प्रतिकुल रहेका क्षेत्रमा सम्बन्धित जिल्ला र क्षेत्रका पार्टी कार्यसमितिसँग समन्वय गरी २०८३ असोज १३ गतेभित्र सक्नेगरी  व्यवस्था मिलाउन सम्बन्धित पालिका र क्षेत्रका निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ । 

कांग्रेसको १५औं महाधिवेशन असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा हुने छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फिर्ता

यस अगाडि प्रधानमन्त्री शाहलाई  इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा   भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले बिदाइ गरे । सो अवसरमा भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डे,...
दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह स्वदेश प्रस्थान

दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह स्वदेश प्रस्थान

बिदाइका अवसरमा भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावार तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारी...
नापजाँच भएको ११ वर्षपछि महोत्तरीका १०२ स्ववासी परिवारले पाए लालपुर्जा

नापजाँच भएको ११ वर्षपछि महोत्तरीका १०२ स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सकेर आजै स्वदेश फर्कंदै

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सकेर आजै स्वदेश फर्कंदै

प्रधानमन्त्री शाहले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका थिए । नेपाली प्रतिनिधिमण्डलसहित उहाँ आज साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको उडान मार्फत् काठमाडौँ आइपुग्नुहुने कार्यक्रम छ ।