थप समाज
दुई दिनमा सुनको भाउ ८ हजार ८ सय रुपैयाँ घट्यो
सुनको भाउ लगातार दोस्रो दिन घटेको छ। मंगलबार मात्रै सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको हो। मंगलबार, असोज १३, २०८३
औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम
नेपालका उद्योगहरूमा सौर्य फोटोभोल्टाइक (सोलार पीभी) तथा ब्याट्री ऊर्जा सञ्चय प्रणाली (बीईएसएस) को सुरक्षित, प्रभावकारी र दिगो प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा पाँच दिने तालिम सुरु भएको छ... मंगलबार, असोज १३, २०८३
बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत
गण्डकी प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाखका दरले राहत दिने निर्णय गरेको छ। मंगलबार, असोज १३, २०८३
बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने
लामो समयको वर्षा रोकिएलगत्तै नेपालमा फेरि मौसम बदली हुने र वर्षा तथा चिसो बढ्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्। मंगलबार, असोज १३, २०८३भर्खरै
- दुई दिनमा सुनको भाउ ८ हजार ८ सय रुपैयाँ घट्यो
- खुलेका जुट उद्योग टिकाउने नीति ल्याउन सरकारलाई रास्वपा सांसद डाँगीको आग्रह
- औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम
- बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत
- बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने
- यसरी खोलिँदैछ चामेमा थुनिएको मर्स्याङ्दी नदी
- जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्यो पोलिसी डायलग
- चोलेन्द्रलाई मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे सरकारले जवाफ दिनुपर्छ– निरज आचार्य











