नेभिगेशन
समाज

मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी खोल्न थालियो

चामे । मनाङको सदरमुकाम चामेमा पहिरोले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली सेना, सशस्त्र प्रहरी लगायतको टोलीले नदी थुनिएर बनेको ताललाई खोल्ने प्रयास गरिरहेका छन् । त्यस्तै, नदीको छेउमा डोजरबाट पनि पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोसँगै आएको ढुङ्गा, गिट्टी, बालुवाले मस्र्याङ्दी थुनिएपछि धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगेको थियो ।

Ncell
Extreme Energy

मर्स्याङ्दी नदीलाई पुरानै अवस्थामा फर्काउनका लागि निरन्तर काम भइरहेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । मर्स्याङ्दी नदी थुनिएपछि चामेका केही घरमासमेत क्षति पुगेको छ ।

बाढी र पहिरोका कारण चामे लगायत आसपासका क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ भने बाढीले सडक बगाउँदा यातायातसमेत अबरुद्ध छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच के भयो कुराकानी ?

प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच के भयो कुराकानी ?

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कार्यकाल पूरा गरी स्वदेश फर्किनुअघि प्रधानमन्त्री बालेन शाहसँग बिदाइ भेट गरेका छन्।
भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन शाहसँग बिदाइ भेट गरेका छन्।
कांग्रेसले किन २ दिन सार्‍यो महाधिवेशन ?

कांग्रेसले किन २ दिन सार्‍यो महाधिवेशन ?

नेपाली कांग्रेसको १५औं महाधिवेशन २ दिन सरेको छ । आज पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले महाधिवेशनको उद्घाटन असोज १८ गते गर्ने निर्णय गरेको हो ।
कांग्रेस महाधिवेशन सार्न सानेपामा बैठक

कांग्रेस महाधिवेशन सार्न सानेपामा बैठक

एक पदाधिकारीका अनुसार, महाधिवेशन बढीमा एक सातासम्म पर सार्ने तयारी छ । हाल महाधिवेशनका लागि तोकिएको अन्तिम १९ गते महाधिवेशन सुरु गर्ने वा अझ दुई दिन पर सारेर...