नेभिगेशन
समाज

संसदीय विशेष समिति सभापति पराजुलीको शपथ

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ का नवनिर्वाचित सभापति  गणेश पराजुलीलाई  पद तथा गोपनीयताको शपथ गराएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति पराजुली आजै निर्विरोध निर्वाचित भएका हुन् ।
 

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज