नेभिगेशन
समाज

संघीय संसदको बर्खे अधिवेशन भोलि अन्त्य हुँदै, सभामुख अर्यालको विशेष तयारी

काठमाडौँ । संघीय संसदको बर्खे अधिवेशन भोलि अन्त्य हुँदैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वैशाख २८ गतेबाट सुरु भएको अधिवेशन असोज १६ मा अन्त्य हुन लागेको हो । 

Ncell
Extreme Energy

मन्त्रिपरिषद्को बैठकले शुक्रबार रातिदेखि लागु हुनेगरी अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी छ । 

त्यसअघि प्रतिनिधि सभाको अन्तिम बैठक शुक्रबार विहान बस्नेछ । 

संसद अधिवेशन अन्त्य हुने भएपछि सभामुख डोलप्रसाद अर्यालले विशेष तयारी गरेका छन् । 

अर्यालले बजेट अधिवेशनमा भएका कामकारवाही सुनाउन शुक्रबार साढे चार बजे सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देउवा समूहको वडा अधिवेशन आजदेखि, देउवाले गरे अपिल

देउवा समूहको वडा अधिवेशन आजदेखि, देउवाले गरे अपिल

नेपाली कांग्रेसको देउवा समूहले पनि समानान्तररुपमा छुट्टै १५औँ महाधिवेशनको तयारी सुरु गरेको छ ।
वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित

वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित

झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनका कारण एमालेले आज आयोजना गरेको केन्द्रीय सदस्यहरुको सपथ ग्रहण स्थगित भएको छ ।
वरिष्ठ अधिवक्ताको मापदण्ड फेर्न प्रस्ताव

वरिष्ठ अधिवक्ताको मापदण्ड फेर्न प्रस्ताव

वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने विद्यमान मापदण्डलाई समयानुकूल परिमार्जन गर्दै व्यवस्थित, मर्यादित र वस्तुनिष्ठ बनाउन नेपालगञ्जका कानुन व्यवसायीले आग्रह गरेका छन् ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् ६ वटा कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् ६ वटा कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।