नेभिगेशन
समाज

पहिरोमा परी बेपत्ता महिलाको शव फेला, मृतकको संख्या १३ पुग्यो

बागलुङ । यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

असोज ११ गते आएको पहिरोमा बेपत्ता भएका तमानखोला गाउँपालिका–४ का सन्तर निवासी ५३ वर्षीया पुनसरा विकको शव बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।

Ncell
Extreme Energy

पहिरोले घर पुरिँदा निसीखोला गाउँपालिकामा पाँच, तमानखोला गाउँपालिकामा पाँच र ताराखोला गाउँपालिकामा तीन जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा तमानखोला गाउँपालिकाका बुद्धिराज घर्ती, भीमदेवी घर्ती, हस्तवीर श्रीपाली र उडिसरा श्रीपाली रहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु

बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु

पछिल्लो झरीपछिको बाढी पहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत थालिएको छ ।
फ्लाइदुबई विमान आक्रमण प्रकरण: भारतीय क्याप्टेन स्मितलाई ट्रम्प र मोदीद्वारा 'हिरो' को संज्ञा

फ्लाइदुबई विमान आक्रमण प्रकरण: भारतीय क्याप्टेन स्मितलाई ट्रम्प र मोदीद्वारा 'हिरो' को संज्ञा

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको फ्लाइदुबईको विमानमा को-पाइलटले चक्कु प्रहार गरी विमान दुर्घटना गराउने प्रयास गरेपछि गम्भीर घाइते अवस्थामा पनि विमान र यात्रुको ज्यान बचाउन सफल भारतीय क्याप्टेन...
संघीय संसदको बर्खे अधिवेशन भोलि अन्त्य हुँदै, सभामुख अर्यालको विशेष तयारी

संघीय संसदको बर्खे अधिवेशन भोलि अन्त्य हुँदै, सभामुख अर्यालको विशेष तयारी

संघीय संसदको बर्खे अधिवेशन भोलि अन्त्य हुँदैछ ।
देउवा समूहको वडा अधिवेशन आजदेखि, देउवाले गरे अपिल

देउवा समूहको वडा अधिवेशन आजदेखि, देउवाले गरे अपिल

नेपाली कांग्रेसको देउवा समूहले पनि समानान्तररुपमा छुट्टै १५औँ महाधिवेशनको तयारी सुरु गरेको छ ।