नेभिगेशन
समाज

एमालेका मनोनीत केन्द्रीय सदस्यले आज सपथ लिँदै

काठमाडौँ । नेकपा (एमाले)का मनोनीत केन्द्रीय कमिटी सदस्यहरूले आज पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट सपथ ग्रहण गर्ने भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार सपथ ग्रहण कार्यक्रम आज अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुँदैछ ।

Ncell
Extreme Energy

केन्द्रीय कमिटी बैठकबाट मनोनीत सदस्यहरूलाई अध्यक्ष ओलीले सपथ ग्रहण गराउने कार्यक्रम रहेको आचार्यले जानकारी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालका बाढीपीडितका लागि मगर संघ अमेरिकाद्वारा ३० लाखभन्दा बढी आर्थिक सहयोग

नेपालका बाढीपीडितका लागि मगर संघ अमेरिकाद्वारा ३० लाखभन्दा बढी आर्थिक सहयोग

अमेरिकामा बसोबास गर्ने मगर समुदायले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ३० लाख रुपैयाँ भन्दा बढी सहयोग गरेको छ ।
आज कहाँ कहाँ हुँदैछ वर्षा ?

आज कहाँ कहाँ हुँदैछ वर्षा ?

आज देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशभर आंशिक बादल लागेको छ । बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्का...
मौसमविद् भन्छन्- असोज १६–२३ सम्म ठूलो वर्षाको संकेत छैन, किसानले धान काट्न सक्छन्

मौसमविद् भन्छन्- असोज १६–२३ सम्म ठूलो वर्षाको संकेत छैन, किसानले धान काट्न सक्छन्

मौसमविद् विनोद पोखरेलले असोज १६ देखि २३ गतेसम्म देशभर ठूलो वा अति भारी वर्षाको सम्भावना नरहेको बताएका छन्। उनका अनुसार यस अवधिमा मुख्यतः हल्का वर्षा हुने देखिए पनि...
फ्लाइ दुबई उडान घटना:  आक्रमण गरेर दुर्घटना गराउन खोज्ने को पाइलटबारे नयाँ तथ्य सार्वजनिक

फ्लाइ दुबई उडान घटना:  आक्रमण गरेर दुर्घटना गराउन खोज्ने को पाइलटबारे नयाँ तथ्य सार्वजनिक

दुबईबाट इजरायलको तेल अविवतर्फ जाँदै गरेको उडानका क्रममा आफ्नै सह-पाइलटमाथि चक्कु प्रहार गरी विमान नियन्त्रणमा लिने प्रयास गर्ने व्यक्तिको ‘इस्लामी कट्टरपन्थी विचारबाट ब्रेनवाश’ गरिएको सङ्केत मिलेको इजरायलका प्रधानमन्त्री...