नेभिगेशन
सबै कुरा

पर्चा बाँडेर फोहोर गर्नेलाई ५० हजार जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपलिकाले पर्चा वितरण गरी फोहोर गर्नेलाई जरिवाना तिराएको छ । महानगरले काठमाडौँ महानगगरपालिका वडा नम्बर २८ मा सञ्चालित सोनिया इनटरनेशनल एजुकेशन एण्ड करियर एसआइसी नामक संस्थालाई जरिवाना तिराएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरले सोनिया इन्टरनेशनलाई जरिवानाबापत ५० हजार रुपैयाँ तिराएको छ । महानगरले विज्ञापनको नाममा जथाभावी प्रचार सामग्री छापेर सार्वजनिक स्थानमा फोहोर गरेको पाइएमा कारवाही गर्ने जनाएको छ । 

Ncell
Extreme Energy


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।