थप बैंक वित्त
आजदेखि तीन दिन यी स्थानमा वर्षाको सम्भावना
कमजोर पश्चिमी वायुको प्रभावका कारण आजदेखि बुधबारसम्म काठमाडौंसहित पहाडी क्षेत्रका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद् बिनोद पोखरेलले बताएका छन्। आइतबार, असोज १८, २०८३
काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा
सम्झौताअनुसार सडक निर्माण तथा स्तरोन्नतिको काम समयमै सम्पन्न नगर्ने जुम्लाका छ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। आइतबार, असोज १८, २०८३
गलकोटमा विपत्ति, ६३ घरमा क्षति
गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ । आइतबार, असोज १८, २०८३
आजदेखि कांग्रेस महाधिवेशन, ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनमा देशभर तथा विदेशस्थित जनसम्पर्क समितिबाट ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्। आइतबार, असोज १८, २०८३भर्खरै
- आजदेखि तीन दिन यी स्थानमा वर्षाको सम्भावना
- काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा
- गलकोटमा विपत्ति, ६३ घरमा क्षति
- आजदेखि कांग्रेस महाधिवेशन, ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै
- आज कहाँ-कहाँ छ वर्षाको सम्भावना?
- नारायणघाट–बुटवल सडकमा बाँदरका लागि थप दुई ‘क्यानोपी ब्रिज’ बन्दै
- आजदेखि कांग्रेस महाधिवेशन, प्रतिनिधिका सवारीसाधन पार्किङ गर्न यी ठाउँ तोकिए
- तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास
साताको लोकप्रीय








-1790783650.jpg)



