नेभिगेशन
समाज

बाढीपछि फोर्से बजारको कहर (तस्बिरकथा)

काठमाडौं । गत असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फोर्से बजार तहसनहस बनाएको छ। बाढीले बजारका ७५ घर–टहरा बगाएको छ भने २७ घर उच्च जोखिममा परेका छन्। बाढीबाट करिब ३०० जना प्रभावित भएका छन्। घरबार गुमाएका तथा जोखिममा रहेका स्थानीयलाई अहिले टेन्टमा राखिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कालीगण्डकीको कटानले फोर्से बजार आसपासका सयौँ मुरी धान फल्ने खेतसमेत बगरमा परिणत भएका छन्। बाढीले घर, खेतबारी, सडक तथा अन्य संरचनामा क्षति पुर्‍याएपछि स्थानीयको दैनिकी प्रभावित भएको छ।

Ncell
Extreme Energy

तस्बिरमा बाढीपछि फोर्से बजार र आसपासको क्षेत्रको अवस्था देखिन्छ।

तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी

Parbat-Forse-Kaligandaki-Flood_NPL-(9)-1791084603.JPG

Parbat-Forse-Kaligandaki-Flood_NPL-(5)-1791084602.JPG

Parbat-Forse-Kaligandaki-Flood_NPL-(2)-1791084602.JPG

Parbat-Forse-Kaligandaki-Flood_NPL-(10)-1791084601.JPG

Parbat-Forse-Kaligandaki-Flood_NPL-(7)-1791084601.JPG

Parbat-Forse-Kaligandaki-Flood_NPL-(12)-1791084599.JPG

Parbat-Forse-Kaligandaki-Flood_NPL-(9)-(1)-1791084599.JPG

Parbat-Forse-Kaligandaki-Flood_NPL-(14)-1791084598.JPG

Parbat-Forse-Kaligandaki-Flood_NPL-(13)-1791084598.JPG

Parbat-Forse-Kaligandaki-Flood_NPL-(17)-1791084597.JPG

Parbat-Forse-Kaligandaki-Flood_NPL-(15)-1791084597.JPG

Parbat-Forse-Kaligandaki-Flood_NPL-(19)-1791084596.JPG

Parbat-Forse-Kaligandaki-Flood_NPL-(18)-1791084596.JPG

Parbat-Forse-Kaligandaki-Flood_NPL-(23)-1791084594.JPG

Parbat-Forse-Kaligandaki-Flood_NPL-(21)-1791084594.JPG

Parbat-Forse-Kaligandaki-Flood_NPL-(22)-1791084593.JPG

Parbat-Forse-Kaligandaki-Flood_NPL-(24)-1791084593.JPG

Parbat-Forse-Kaligandaki-Flood_NPL-(20)-1791084591.JPG

Parbat-Forse-Kaligandaki-Flood_NPL-(25)-1791084592.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तीन उपसभापति भए आङ्देम्बेले पनि उम्मेदवारी दिने

तीन उपसभापति भए आङ्देम्बेले पनि उम्मेदवारी दिने

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको विधान संशोधन गरेर तीन जना उपसभापतिको व्यवस्था गरिए उपसभापति पदमा उम्मेदवारी दिने भएका छन्।
कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास

कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अघिल्ला महाधिवेशनभन्दा केही फरक हुने भएको छ। विशेष महाधिवेशनबाट विधानमा गरिएका संशोधन कार्यान्वयन गर्दै कांग्रेसले यसपटक प्रतिनिधित्वको संरचनादेखि महाधिवेशन सञ्चालन, बहस र प्रचारशैलीसम्म नयाँ...
गोविन्द भट्टराई उपसभापतिमा लड्ने

गोविन्द भट्टराई उपसभापतिमा लड्ने

नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
१२ वर्षदेखि अड्किएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दसैंलगत्तै चार्ज हुने

१२ वर्षदेखि अड्किएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दसैंलगत्तै चार्ज हुने

करिब १२ वर्षदेखि अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ। बाँकी दुईवटा मल्टिसर्किट टावरको काम १०–१५ दिनभित्र सम्पन्न गरी दशैंलगत्तै प्रसारण लाइन चार्ज गर्ने...