नेभिगेशन
समाज

सानेपादेखि खुलामञ्चसम्म कांग्रेस महाधिवेशनको चहलपहल (तस्बिरहरू)

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन हुन केही घण्टा बाँकी रहँदा केन्द्रीय कार्यालय सानेपादेखि महाधिवेशनस्थल सानेपासम्मै चहलपहल देखिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाधिवेशन प्रतिनिधि नाम टिपाउन, झोला लिन सानेपा पुगिरहेका छन् । त्यस्तै, विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका नेताहरुले एकअर्कासँग मत मागिरहेको देखिन्छन् । 

Ncell
Extreme Energy

त्यस्तै, महाधिवेशनस्थल खुलामञ्चमा पनि चहलपहल बढेको छ । पार्टीका नेता तथा कार्यकर्ता खुलामञ्चमा पनि पुगिसकेका छन् । आज दिउँसो २ बजे खुलामञ्चमा कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन हुँदैछ ।  तस्बिर– नेपाल फोटो लाइब्रेरी 

Nepali-congress-15-aau-mahadhibeshan--1438-1791097583.jpg

Nepali-congress-15-aau-mahadhibeshan--1436-1791097582.jpg

Nepali-congress-15-aau-mahadhibeshan--1433-1791097581.jpg

Nepali-congress-15-aau-mahadhibeshan--1431-1791097580.jpg

Congress-SANEPA_NPL-(11)-1791097579.JPG

Nepali-congress-15-aau-mahadhibeshan--1430-1791097579.jpg

Congress-SANEPA_NPL-(8)-1791097578.JPG

Congress-SANEPA_NPL-(9)-1791097578.JPG

Congress-SANEPA_NPL-(3)-1791097576.JPG

Congress-SANEPA_NPL-(5)-1791097577.JPG

Congress-SANEPA_NPL-(1)-1791097575.JPG

Congress-Mahadhibesan-Khulamanch_NPL-(17)-1791097575.JPG

Congress-Mahadhibesan-Khulamanch_NPL-(11)-1791097574.JPG

Congress-Mahadhibesan-Khulamanch_NPL-(15)-1791097574.JPG

Congress-Mahadhibesan-Khulamanch_NPL-(4)-1791097573.JPG

Congress-Mahadhibesan-Khulamanch_NPL-(6)-1791097573.JPG

Congress-Mahadhibesan-Khulamanch_NPL-(1)-1791097572.JPG

Congress-Mahadhibesan-Khulamanch_NPL-(2)-1791097572.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन

जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन

सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन भएको छ ।
स्वर्णिम वाग्लेले अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता गर्ने

स्वर्णिम वाग्लेले अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता गर्ने

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन्। वासिङ्टन डीसी पुगेका वाग्लेलाई कार्यवाहक नेपाली राजदूत शरदराज आरनसहित दूतावासका अधिकारीहरूले स्वागत गरेका छन्।