नेभिगेशन
समाज

कांग्रेस सभापतिमा उठ्नेले तिर्नुपर्छ ४० हजार उम्मेदवारी दस्तुर

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिनेले ४० हजार रुपैयाँ उम्मेदवारी दस्तुर तिर्नुपर्ने भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाधिवेशन निर्वाचन समितिले सभापति पदका लागि ४० हजार रुपैयाँ दस्तुर तोकेको हो।

Ncell
Extreme Energy

त्यस्तै उपसभापति र महामन्त्री पदका उम्मेदवारले ३० हजार, सहमहामन्त्रीले २० हजार तथा केन्द्रीय सदस्य पदका उम्मेदवारले ११ हजार रुपैयाँ उम्मेदवारी दस्तुर बुझाउनुपर्नेछ।

सभापति पदमा कति जनाले उम्मेदवारी दिन्छन् भन्ने निश्चित भएपछि सोहीअनुसार उम्मेदवारी दस्तुरबाट पार्टीले उठाउने कुल रकम निर्धारण हुनेछ।

असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इरानी आक्रमणको खतरा बढेपछि बेलायतस्थित सैन्य अखडाबाट अमेरिकी बमवर्षक विमान फिर्ता

इरानी आक्रमणको खतरा बढेपछि बेलायतस्थित सैन्य अखडाबाट अमेरिकी बमवर्षक विमान फिर्ता

बेलायतको ग्लॉस्टरशायरस्थित आरएएफ फेयरफोर्ड सैन्य अखडा नजिकै आतंकवादी आक्रमणको सम्भावित प्रयास र सुरक्षा जोखिम बढेपछि अमेरिकाले त्यहाँ तैनाथ आफ्ना सबै 'बी-१' बमवर्षक (बोम्बर) विमानहरू फिर्ता लगेको छ ।
कांग्रेस महाधिवेशन: पुनर्जागरणको एक अवसर

कांग्रेस महाधिवेशन: पुनर्जागरणको एक अवसर

नेल्सन मण्डेला 'सत्यनिष्ठा, नैतिकता, निरन्तरता, निस्वार्थता, लोकतान्त्रिक चरित्र र सामञ्जस्यता' जस्ता सात गुण नेतृत्वमा हुनुपर्ने दृष्टिकोण राख्दछन्। आजका दिनमा हामीले एउटै नेतामा विरलै यति गुण भेट्न सक्छौँ। तर...
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँकहाँ?

यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँकहाँ?

नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
परराष्ट्रमन्त्री खनाल 'प्रि–कोप लिडर्स इभेन्ट' मा सहभागी हुन फिजीमा

परराष्ट्रमन्त्री खनाल 'प्रि–कोप लिडर्स इभेन्ट' मा सहभागी हुन फिजीमा

परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीकाे नादि अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन् । फिजी र टुभालुमा अक्टोबर ५ र ६ मा आयोजना हुने...