नेभिगेशन
समाज

सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक बस्दै

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक बस्दै छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानन्यायाधीश मनोजकुमार केसीको अध्यक्षतामा मंगलबार दिउँसो १ बजे बैठक बस्न लागेको हो । 

Ncell
Extreme Energy

सर्वोच्चमा चार जना न्यायाधीश रिक्त छ । एकजना यसै महिना अवकाश हुँदैछन् । यसरी रिक्त पाँच न्यायाधीशको नाम सिफारिस गर्न परिषद् बैठक बस्न लागेको प्रधानन्यायाधीशको सचिवालयले जनाएको छ ।   

प्रधानन्यायाधीशको अध्यक्षतामा रहने परिषद्मा कानून, न्याय तथा संसदीय मामिला मन्त्री, सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश, दुई जना वरिष्ठ अधिवक्ता सदस्य हुन्छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
कांग्रेस महाधिवेशनको बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक शुरू

कांग्रेस महाधिवेशनको बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक शुरू

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक शुरू भएको छ ।
माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार

माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार

निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा अचानक माटोको ढिस्को खस्दा पुरिएका तीन मजदुरमध्ये दुई जनाको मृत्यु भएको छ भने अर्का पुरिएका एक मजदुरको घाइते अवस्थामा उद्धार गरिएको छ...

भर्खरै