नेभिगेशन
समाज

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । 

Marvel
Extreme Energy

प्रधानमन्त्रीको सचिवालयकाअनुसार बैठकले विभिन्न मन्त्रालयगत निर्णयहरु गर्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज