नेभिगेशन
समाज

खुलामञ्चमा कांग्रेसको बन्दसत्र (तस्बिरहरू)

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र चलिरहेको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खुलामञ्चमा जारी बन्द सत्रमा सभापति गगन थापाले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । बन्दसत्रका लागि पहाड, हिमाल र तराई–मधेश गरेर तीन वटा हल तयार गरिएको छ । 

Ncell
Extreme Energy

पहिलो चरणमा पहाड हलमा बन्द सत्र सुरू भएको हो । यहाँ सबै प्रतिवेदन भएपछि तीन समूहमा छलफल हुने छ। 
तस्बिर– नेपाल फोटो लाइब्रेरी

Nepali-Congress-Banda-Satra_GaganThapa_NPL-(17)-1791187323.JPG

Nepali-Congress-Banda-Satra_GaganThapa_NPL-(18)-1791187323.JPG

Nepali-Congress-Banda-Satra_GaganThapa_NPL-(11)-1791187322.JPG

Nepali-Congress-Banda-Satra_GaganThapa_NPL-(13)-1791187322.JPG

Nepali-Congress-Banda-Satra_GaganThapa_NPL-(7)-1791187321.JPG

Nepali-Congress-Banda-Satra_GaganThapa_NPL-(8)-1791187321.JPG

Nepali-Congress-Banda-Satra_GaganThapa_NPL-(5)-1791187320.JPG

Nepali-Congress-Banda-Satra_GaganThapa_NPL-(6)-1791187320.JPG

Nepali-Congress-Banda-Satra_GaganThapa_NPL-(3)-1791187319.JPG

Nepali-Congress-Banda-Satra_GaganThapa_NPL-(4)-1791187319.JPG

Nepali-Congress-Banda-Satra_GaganThapa_NPL-(1)-1791187318.JPG

Nepali-Congress-Banda-Satra_GaganThapa_NPL-(2)-1791187318.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
महिला महामन्त्रीमा डिला र डिनाको दाबी

महिला महामन्त्रीमा डिला र डिनाको दाबी

नेपाली कांग्रेसका दुई महिला नेता डिला संग्रौला र महालक्ष्मी उपाध्याय ‘डिना’ ले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
भोटेकोशी बाढीपछिको खोजी र उद्धार स्थगित

भोटेकोशी बाढीपछिको खोजी र उद्धार स्थगित

सरकारले ‘अत्यावश्यक’बाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ।
यस्तो छ गगनले महाधिवेशनमा पेश गरेको प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ गगनले महाधिवेशनमा पेश गरेको प्रतिवेदन (पूर्णपाठ)

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५ औं महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
कांग्रेसमा पहिलो पटक वरिष्ठ उपसभापति, महामन्त्री र सहमहामन्त्री पनि थपिने

कांग्रेसमा पहिलो पटक वरिष्ठ उपसभापति, महामन्त्री र सहमहामन्त्री पनि थपिने

पदाधिकारीसहित केन्द्रीय सदस्यहरुमा आकांक्षीको संख्या बढेपछि सबैलाई समेट्न कांग्रेसले विधान संशोधन गरी केन्द्रीय समितिको आकार बनाउँदै पदाधिकारी पनि थप्ने तयारी गरेको हो ।