नेभिगेशन
समाज

यी हुन् कांग्रेसका महाधिवेशन प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसले १५औं महाधिवेशनका प्रतिनिधिको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रीय निर्वाचन समितिले मंगलबार सार्वजनिक गरे‍को प्रारम्भिक सूचीअनुसार  ७ हजार ११४ प्रतिनिधि चुनिएका छन् । 

Ncell
Extreme Energy

१५औं महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ताको कार्यतालिका छ । उम्मेदवारीका लागि राष्ट्रिय सभागृहमा निर्वाचन समितिको कार्यालय सञ्चालन गरिँदैछ ।

आज बिहान १० बजेदेखि उम्मेदवारी फारम वितरण गरिने र दिउँसो १ बजेदेखि उम्मेदवारी दर्ता सुरु हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए । 

हेर्नुस् सूची:

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
फ्लाइदुबई हमलामा इरान जिम्मेवार छ : ट्रम्प

फ्लाइदुबई हमलामा इरान जिम्मेवार छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै विफल पारिएको 'फ्लाइ दुबई' एयरलाइन्सको आतङ्ककारी हमलाका लागि इरान नै जिम्मेवार रहेको आफ्नो व्यक्तिगत विश्वास रहेको बताएका छन् ।
फ्लाई दुबईका को-पाइलटले यसअघि पनि बनाएका थिए विमान हाईज्याकको योजना, छानविनमा अर्को नयाँ तथ्य सार्वजनिक

फ्लाई दुबईका को-पाइलटले यसअघि पनि बनाएका थिए विमान हाईज्याकको योजना, छानविनमा अर्को नयाँ तथ्य सार्वजनिक

फ्लाई दुबई जहाजका को-पाइलटले विमान अपहरण (हाईज्याक) गरी तेल अवीवको बेन गुरियन विमानस्थल वा सहरको कुनै अग्लो भवनमा ठोक्काउने योजना बनाएको खुलासा भएको छ ।
नेपाल–ब्राजिल सहकार्य र साझेदारीलाई थप उचाइमा पुर्‍याउँछौंः परराष्ट्रमन्त्री खनाल

नेपाल–ब्राजिल सहकार्य र साझेदारीलाई थप उचाइमा पुर्‍याउँछौंः परराष्ट्रमन्त्री खनाल

नेपाल र ब्राजिलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले एक–अर्कालाई बधाई सन्देश आदानप्रदान गरेका छन् ।
अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच के भयो कुराकानी ?

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच के भयो कुराकानी ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ।