नेभिगेशन
समाज

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ५०० र त्यति चाँदीको मूल्य रु चार हजार ४१५ कायम भएको छ ।  

Ncell
Extreme Energy

सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ५०० र चाँदीको मूल्य रु चार हजार ४३० कायम थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौं–४ को ११२ रोपनी जग्गा सरकारको नाममा

काठमाडौं–४ को ११२ रोपनी जग्गा सरकारको नाममा

सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को २०५२ सालको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको...
सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन तान्जानियाको अरुसामा रहनुभएका सभामुख अर्याल र अष्ट्रेलियाली सभामुख डिकबीच आज भएको भेटमा नेपाल–अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध, संसदीय सहकार्यलगायत विविध विषयमा विचारविमर्श...
गृहमन्त्री गुरुङको चेतावनी, 'राज्यको संवेदनशील सूचना चुहाउनेलाई कडा कारबाही हुन्छ'

गृहमन्त्री गुरुङको चेतावनी, 'राज्यको संवेदनशील सूचना चुहाउनेलाई कडा कारबाही हुन्छ'

गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत कुनै पनि पदाधिकारी वा कर्मचारीले राज्यको संवेदनशील सूचना अनाधिकृत व्यक्ति वा निकायलाई चुहाएमा कडा कारबाही गरिने चेतावनी दिएका छन्...