नेभिगेशन
समाज

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामाको उम्मेदवारी घोषणा

काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री बहादुरसिंह लामाले पार्टीको १५औँ महाधिवेशनमा पुनः सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामाले मंगलबार पत्रकार सम्मेलन गर्दै सहमहामन्त्री पदमा पुनः उम्मेदवारी दिएर अघि बढ्ने घोषणा गरेका हुन्।

Ncell
Extreme Energy

कांग्रेसको विशेष महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएका लामाले पार्टीलाई थप बलियो र सुदृढ बनाएर अघि बढाउन आफ्नो उम्मेदवारी रहेको बताए।

लामाले २०४२ सालमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघबाट पार्टी राजनीति सुरु गरेका थिए। उनी २०५४ सालमा तत्कालीन मनकामना गाविसका अध्यक्ष भएका थिए। त्यसपछि २०८० सालमा बागमती प्रदेशको मुख्यमन्त्री बनेका लामा २०८२ सालमा कांग्रेसको विशेष महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशनः एकातिर उम्मेदवारी दर्ता, अर्कातिर   बन्दसत्र

कांग्रेस महाधिवेशनः एकातिर उम्मेदवारी दर्ता, अर्कातिर   बन्दसत्र

आकर्षण निर्वाचनतर्फ भइरहँदा खुलामञ्चमा चहलपहल कम छ ।
कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता गर्न चाहिन्छ यी कागजात

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता गर्न चाहिन्छ यी कागजात

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सुरू भएसँगै निर्वाचन समितिले उम्मेदवारी रुजुका लागि आवश्यक कागजात र प्रक्रिया स्पष्ट गरेको छ।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।