नेभिगेशन
समाज

कांग्रेसको महिला महामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’को उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले महिला महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार उनले राष्ट्रिय सभागृहस्थित निर्वाचन कार्यालयमा महिला महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन्।

Ncell
Extreme Energy

कांग्रेसको संशोधित विधानअनुसार तीन महामन्त्रीमध्ये एक पद महिलाका लागि छुट्याइएको छ। उक्त पदमा डिनासँगै सहमहामन्त्री डिला संग्रौलाले पनि उम्मेदवारी दर्ता गरेकी छन्।

डिना १४औँ महाधिवेशनबाट कांग्रेसको सहमहामन्त्री निर्वाचित भएकी थिइन्। यसपटक सहमहामन्त्रीभन्दा माथिल्लो पदमा उम्मेदवारी दिने बताउँदै आएकी उनले महामन्त्रीमा उम्मेदवारी दिएकी हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस उपसभापतिमा डा. मिनेन्द्र रिजालले दिए उम्मेदवारी

कांग्रेस उपसभापतिमा डा. मिनेन्द्र रिजालले दिए उम्मेदवारी

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी

कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी

कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी

नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएका छन्।
कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी

कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी

नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री जीवन परियारले १५औँ महाधिवेशनमा समावेशी उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।